समाचार Archives | Page 6217 of 7821 | Khabarhub Khabarhub

आज काठमाडौँमा यस वर्षकै बढी चिसो

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस  थियो । अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको…