Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल'प्रचण्ड' लाई चयन गर्न दाहाल-नेपाल समूहको बैठक नयाँ बानेश्वरमा जारी छ । संसद भवन नयाँ बानेश्वरमा जारी बैठकले दलको नेतामा प्रचण्डलाई चयन गर्ने नेता शिवकुमार मण्डलले जानकारी दिए। पार्टी अध्यक्षमा नेपाललाई तोकेपछि अब प्रचण्डलाई संसदीय दलको नेता बन्नका लागि बाटो खुलेको छ । संसदीय दलको नेताका लागि यसअघि पनि…