समाचार Archives | Page 6228 of 7791 | Khabarhub Khabarhub

भारतमा थप २६ हजार जनामा संक्रमण

काठमाडौँ- भारतमा थप २६ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ३२ हजार ९०८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९४ लाख ५५ हजार ७९३ जना संक्रमणमुक्त भएका छन् । यस्तै…