समाचार Archives | Page 6238 of 7788 | Khabarhub Khabarhub

पहाडी भेगमा वर्षाको पूर्वानुमान

काठमाडौँ- पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बदलीको अवस्था रहने छ । राति भने प्रदेश १ का पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबारबाट भने क्रमिकरूपमा मौसम सफा…