Live on
Your Voice, Your Power
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परर हाल थुनामा रहेका बेचन झाले काठमाडौं जिल्ला अदालतमा इन्कारी बयान दिएका छन् । थुनछेक बहसका क्रममा बयानमा उपस्थित गराइएका उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूर मुद्दाको पुरक…