समाचार Archives | Page 626 of 6923 | Khabarhub Khabarhub

चोभारको आदिनाथमा एक महिने मेला सुरु

काठमाडौँ– काठमाडौँको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । मेलामा काठमाडौँ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्दछन् । यस मेलामा सहभागी भएमा भक्तजन भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र  समृद्धि प्राप्त हुने…