Live on
Your Voice, Your Power
चितवन- गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आज चितवनमा सुरु हुदैछ । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा प्रतियोगिता हुन लागेको हो । तीन टिमबीच हुने प्रतियोगितामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीसहित विभिन्न उमेर समूहका स्थानीय खेलाडी पनि सहभागी छन् । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आज बागमती र…