Live on
Your Voice, Your Power
कञ्चनपुर- खानेपानीमन्त्री बीना मगरले वर्षौंदेखि चलनभोग गर्दै आएको स्वामित्व नपाएको जग्गाको मालिक जनतालाई बनाउनका लागि काम अगाडि बढाइएको बताएकी छिन । आज कञ्चनपुरको बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले चुनावमा गरिएको प्रतिबद्धताअनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन लागिएको बताएकी हुन । वर्षौंदेखि थाति रहेको आरक्ष विस्थापित…