एआईजी पाल महानगरीय प्रहरी कार्यालयमा सरुवा  « Khabarhub

एआईजी पाल महानगरीय प्रहरी कार्यालयमा सरुवा 


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पाललाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पाल प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

मन्त्रिपरिषद् बैठकले नायव महानिरीक्षक (डिआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा  गरिएका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ९ : ०१ बजे

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र