Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजारभन्दा बढी संक्रमित भएका छन् । थप २६ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९७ लाख ६२ हजार ३२६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख ४४ हजार ५०५ जना…