Live on
Your Voice, Your Power
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले मन्त्रालयको गरिमा कायम हुने गरी इमानदार, स्वाभिमान र जिम्मेवार भएर काम गर्न पनि कर्मचारीलाई सचेत गराए । “चालू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउन मन्त्रालयअन्र्तगतका सबै निकायलाई…