Live on
Your Voice, Your Power
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने सरकारको योजना रहेको बताएका छन् । शनिबार झापाको विर्तामोडमा भएको एक कार्यक्रममा मन्त्री भट्टराईले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पु¥याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । उनले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक…