समाचार Archives | Page 6289 of 7772 | Khabarhub Khabarhub

घट्यो आयात, बढ्यो निर्यात

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आएको छ । यही अवधिमा निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु चार खर्ब दुई अर्बको विदेशी…