Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौंको राधाकृष्ण मन्दिरनजिक रानीवनमा एक घरमा आगलागी भएको छ । मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ । नागार्जुन नगरपालिका–१ तुफान चोकमा रहेको तीनतले घरमा आगो लागेको हो । घरधनीले आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किंदा आगो बलिरहेको देखेर पानी हाल्दा झन् बलेको खबर प्राप्त भएपछि महानगरीय…