विघटित प्रतिनिधिसभा सदस्य लामाले छाडे ओली समूह « Khabarhub

विघटित प्रतिनिधिसभा सदस्य लामाले छाडे ओली समूह


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विघटित प्रतिनिधिसभामा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले नेकपा (ओली समूह) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य परित्याग गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै लामाले हुम्लावासी जनता, कार्यकर्ताको सल्लाह, सुझाव र भावनालाई सम्बोधन गरी ओली नेतृत्वको नेकपा महाधिधिवेशन आयोजक समितिको सदस्य पद परित्याग गरी नेकपा (प्रचण्ड-नेपाल) संगठनमा यथावत् रहेको प्रस्ट पारेका हुन् ।

उनले विचलित नभई प्रचण्ड-नेपालको मूल पार्टी नेकपामा एकताबद्ध भएर बस्न समेत विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

यसअघि उनले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको आरोप लगाउँदै आफू ओली समूहमा रहेको बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावका लागि संकलित हस्ताक्षरमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको लामाले आरोप लगाएका थिए ।

गत सोमबार प्रधानमन्त्रीले बोलाएको भेलामा समेत उनी सहभागी भएका थिए ।

लामाद्वारा जारी विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ५ : २६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल