समाचार Archives | Page 630 of 6923 | Khabarhub Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपाल र यूएई मैदानमा

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइलनमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थिल त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ रोजेपछि यूएई फिल्डिङमा उत्रिएको छ । जारी सिरिजमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्न चाहन्छ । नेपालले यसअघि युएई र हङकङविरुद्ध भएको चार खेल नै जितेको थियो । नेपालसहित…