समाचार Archives | Page 630 of 7878 | Khabarhub Khabarhub

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटीमा सवार यात्रुको मृत्यु

भक्तपुर- भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म सोहोरेर लगेको थियो । सोहोरेर लगेपछि स्कुटरमा सवार महिला यात्रुको शरीर क्षतविक्षत भएको छ । ज्यान गुमाएका व्यक्तिको अहिलेसम्म पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएका व्यक्तिको झोला भेटिएको छ…