समाचार Archives | Page 628 of 6923 | Khabarhub Khabarhub

कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजायबाट भारत ‘स्तब्ध’

नयाँदिल्ली– कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् ।  भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा “नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने' र बन्दीहरूलाई 'सबै कन्सुलर र कानूनी सहयोग विस्तार' जारी राख्ने बताएको छ ।  'कतारको अदालतले आज अल दाहरा कम्पनीका…