समाचार Archives | Page 6302 of 7900 | Khabarhub Khabarhub

षड्यन्त्रपूर्वक गरिएको संसद विघटन सफल हुन दिन्नौँ : अध्यक्ष दाहाल 

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन लोकतन्त्र, गणतन्त्र र कम्युनिष्ट आन्दोलनविरुद्ध भएको आरोप लगाएका छन् । बल्खुमा निर्माणाधीन पार्टी कार्यालयको अवलोकन गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले भने,‘देशमा कहीँ न कहीँ संसद अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरियो । यो लोकतन्त्र, गणतन्त्र र अहिलेसम्म कम्युनिष्टले प्राप्त गरेका उपलब्धीहरुको विरुद्धमा षड्यन्त्रका रुपमा रहेको…