Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कारबाही गर्दै कार्यकारी अध्यक्षको अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो । ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको…