समाचार Archives | Page 6310 of 7768 | Khabarhub Khabarhub

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न विलम्ब नगरौं: नेता साह

रौतहट -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले गौर हत्याकाण्डमा संलग्न दोषीलाई कारबाही गर्न विलम्ब गर्न नहुने बताएका छन् । रौतहटको बौधीमाई नगरपालिका-४, इनरवारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले गौर हत्याकाण्डका दोषीलाई चाँडोभन्दा चाँडो कारबाही गर्नुपर्ने बताएका हुन् । उनले राजपुर बम काण्डको पीडितले न्याय पाउने स्थिति…