Live on
Your Voice, Your Power
काठमाडौँ– वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरेर लोकतन्त्रको हत्या गरेको र त्यसलाई सदर गरेर राष्ट्रपति मतियार बनेको आरोप लगाएका हुन् । उनले भने, “प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमलाई सदर गरेर राष्ट्रपति भण्डारी लोकतन्त्र र संविधानको हत्याको…