समाचार Archives | Page 6315 of 7892 | Khabarhub Khabarhub

स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित

काठमाडौँ– स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनमा सङ्क्रमण पुष्टि भएको हो । उनले आफू भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएका छन् । सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी थिए । उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण…