Live on
Your Voice, Your Power
काठमाडौँ– 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स'को फाइनलमा पुगेका सन्तोष साहलाई देश तथा विदेशमा रहेका नेपालीहरुले अग्रिम बधाई तथा शुभकामना दिएका छन् । टेलिभिजन रियालिटी शोको फाइनल आज हुँदैछ । आज स्थानीय समयअनुसार बेलुकी ९ बजे (नेपाली समयअनुसार राति पौने ३ बजे) बीबीसी वनमा फाइनल कार्यक्रम प्रसारण हुनेछ । साहले यो शोमा विशेष किसिमका नेपाली परिकारहरु बनाएर…