Live on
Your Voice, Your Power
काठमाडौं- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार १२८ जनाको पिसीआर परीक्षणमा १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेहरुमा मोरङमा १४८ मध्ये विराटनगरमा ८०, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, सङ्खुवासभामा…