समाचार Archives | Page 6329 of 7763 | Khabarhub Khabarhub

कर्णालीका कृषकलाई दुई प्रतिशत ब्याजमा ऋण प्रवाह गरिने

कर्णाली – कर्णालीमा उद्यम गर्न चाहने किसानलाई अब वार्षिक दुई प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि रु एक लाखदेखि रु एक करोडसम्म ऋण दिइने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंक लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतसँग समझदारी गरेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका जोसुकै उद्यमी कृषकले…