समाचार Archives | Page 6330 of 7885 | Khabarhub Khabarhub

काठमाडाैंमा शुरू भयाे नेपाली कांग्रेसकाे प्रदर्शन

काठमाडाैं – काठमाडाैंमा नेपाली कांग्रेसकाे सरकारविरोधी प्रदर्शन शुरू भएकाे छ । काठमाडौंंमा हुने प्रदर्शनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी छ । आज कांग्रेसले आज देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । सभापति शेरबहादुर देउवाले हेटौंडा, महामन्त्री शशांक कोइरालाले विराटनगर, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, सहमहामन्त्री प्रकाशशरण महत झापा, उपसभापति विमलेन्द्र निधिले भक्तपुरकाे प्रदर्शनलाई…