Live on
Your Voice, Your Power
दोहा : कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले नेपाल सरकारले लिएको सम्वृद्धिको लक्ष्य प्राप्त गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान महत्वपूर्ण हुने बताएका छन् । गैरआवसीय नेपाली संघ कतारको भर्चुअल माध्यमबाट भएको दोस्रो परिषद भेलालाई सम्बोधन गर्दै राजदूत भारद्वाज विदेशमा नेपालीले सिकेको सीप र आर्जन गरेको पूँजीलाई नेपालमै उत्पादनको क्षेत्रमा लगानी गर्न सके सरकारको…