समाचार Archives | Page 6341 of 7883 | Khabarhub Khabarhub

फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा यथावत 

काठमाडौँ–   विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल १७१ औँ स्थानमै यथावत रहेको छ । फिफाले जारी गरेको नयाँ वरियताअनुसार दक्षिण एसियामा भारत १०४ औँ स्थानमा र माल्दिभ्स १५५ औँ स्थानमा छ । त्यस्तै बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० र श्रीलंका २०६ औँ स्थानमा छन् । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम छ ।…