समाचार Archives | Page 6347 of 7760 | Khabarhub Khabarhub

देशभर ७४ कोरोना संक्रमित भेन्टिलेटरमा, ४२८ को आईसीयूमा उपचार हुँदै

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७४ जना भेन्टिलेटरमा र ४२८ जना संक्रमित आईसीयूमा उपचाररत छन्। आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २११ जना रहेको छ । त्यस्तै ३५ जना भेन्टिलेटरमा छन् ।  लुम्बिनी प्रदेशमा ६२…