समाचार Archives | Page 6357 of 7874 | Khabarhub Khabarhub

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा सुधारगृहमा रहेका किशोर फरार

बझाङ- बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा बालसुधार गृह डोटीमा बन्दी रहेका १६ वर्षीया किशोर भागेका छन्। बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि बालसुधार गृह डोटीमा बन्दी रहेका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रवहादुर मल्लले बताए।…