Live on
Your Voice, Your Power
मनिला- फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने हजारौं मानिस विस्थापित भएका छन् । आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । बीबीसीका अनुसार आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान ४:५० बजे गोनी आँधीले…