समाचार Archives | Page 6361 of 7874 | Khabarhub Khabarhub

बालिका बलात्कार कसुरमा १२ वर्ष ६ महिना जेल सजाय

उदयपुर- चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा उदयपुरको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई साढे १२ वर्षको जेल सजाय भएको छ । बुधबार उदयपुर जिल्ला अदालतका न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजायको फैसला गरेको हो । अदालतका तहसिलदार राजकुमार आचार्यका अनुसार…