समाचार Archives | Page 6377 of 7754 | Khabarhub Khabarhub

एसी मिलान र रोमाको खेल बराबरी

एजेन्सी- इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको एसी मिलान र रोमाको खेल बराबरीमा टुंगिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३-३ गोलको बराबरीमा रोकिएको हो । भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले दुई गोल गरे पनि मिलानले जित हात पार्न सकेन । खेलको दोस्रो मिनेटमै इब्राहिमोविचको गोलबाट मिलानले अग्रता बनाएको थियो । तर,…