समाचार Archives | Page 6378 of 7862 | Khabarhub Khabarhub

संस्कृतिमन्त्री भट्टराईको कारोना बीमाको रकमबाट ३ सय जनाको बीमा

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको रकमले तीन सय जना विपन्न व्यक्तिको बीमा गरिदिएका छन् । कोरोना बीमाबापत प्राप्त गरेको १ लाख रुपैयाँको उनले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय जना विपन्न व्यक्तिहरूको  कोरोना बीमा गरिदिएका हुन् । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन…