समाचार Archives | Page 6381 of 7857 | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँग सभापति देउवाको भेटलाई ‘सत्ता समीकरण’सँग नजोड्न कांग्रेसको आग्रह

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता समीकरणसँग नजोड्न आग्रह गरेको छ । शनिबार प्रधानमन्त्री ओली र देउवाबीच भएको भेटमा सत्ता साझेदारका विषयमा समेत छलफल भएको समाचारहरु बाहिरिएपछि कांग्रेसले यस्तो आग्रह गरेको हो । कांग्रेसले अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको समेत जनाएको छ । शनिबार…