समाचार Archives | Page 6382 of 7754 | Khabarhub Khabarhub

घरभित्रै सामान्य जमघटसहित दशैँ मनाऔँ : मेयर शाक्य

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दशैँमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्ने भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परिवार–परिवार बीचमा सामान्य जमघटसहित मनाउन आग्रह गर्नु गरेका छन् । दशैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन । ‘बडा दशैँमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन…