समाचार Archives | Page 6391 of 7753 | Khabarhub Khabarhub

महानगरकै अवधारणा अनुसार पुनर्निर्माण भयो रानीपोखरी : मेयर शाक्य

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माणको काम काठमाडौँ महानगरपालिकाले लिएको अडान र अवधारणा अनुरुप नै सम्पन्न भएको बताएका छन् । काठमाडौँ महानगरपालिकाको ५२ औँ नगरकार्यपालिकाको बैठकलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न गर्ने कार्यलाई धेरैले असम्भव भनेका थिए तर, त्यो असम्भव कामलाई हामीले…