Live on
Your Voice, Your Power
दोहा– कोरोना महामारीका कारण नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै साउदीको राजधानी रियाद भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको जनाएको…