समाचार Archives | Page 6405 of 7855 | Khabarhub Khabarhub

भोको पेट भर्न खुलामञ्च पुगेकालाई भाइटीका (फोटो फिचर)

काठमाडौं – कोरोना भाइरसको महामारी सँगै मुलुकमा भएको लकडाउनले रोजीरोटी गुमेर समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले भोको पेट लिएर खुलामञ्च पुग्नेहरुलाई भाइटीका लगाइदिएको छ । तिहारजस्तो चाडवाडमा कोही पनि दाजुभाइको निधार खाली नहोस र पीडा बस्नु नपरोस भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताइन् ।…