Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल र बंगलादेशबीचको मैत्री पूर्ण खेल आज हुँदैछ । नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा अपराह्न ४:४५ बजे हुनेछ । ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल हुन लागेको हो । लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा…