समाचार Archives | Page 6424 of 7863 | Khabarhub Khabarhub

विश्वकप छनोट फुटबलमा अर्जेन्टिना र पराग्वेको बराबरी

एजेन्सी- फिफा विश्वकप छनोट खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा पाराग्वेसँग बराबरी खेलेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको २२औँ मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै पराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४१औँ मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा ल्याए…