समाचार Archives | Page 6427 of 7865 | Khabarhub Khabarhub

नेपालसहित ३४ देशहरूबाट कामदारलाई कुबेत जान अनुमति दिने तयारी

दोहा- कोरोना महामारीका कारण रोक लगाएको कुबेतले नेपालसहित ३४ देशहरूबाट ७ दिनको होटल क्वारेन्टाइन बस्ने गरी श्रमिकहरुलाई प्रवेशमा अनुमति दिने तयारी गरेको छ । कुबेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहररुले दिएको जानकारी अनुसार अब स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न मुलुकबाट श्रमिकहरुलाई प्रवेशको अनुमति दिने तयारी थालिएको हो । त्यहाँको स्वास्थ्य मन्त्रालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको १७ नोभेम्बरदेखि २४ घण्टा…