Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक – पहिरोका कारण डेढ महिनादेखि बन्द भएको तातोपानी नाकाबाट चिनियाँ सामग्री भित्रिन शुरु भएको छ । यसअघि असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएको थियो । नेपालका लागि आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । खत्रीका अनुसार चिनियाँ…