समाचार Archives | Page 6454 of 7878 | Khabarhub Khabarhub

सरकार परिवर्तन हुँदैन, ढुक्क भएर काम गर्नुस् : प्रवक्ता गुरुङ

काठमाडौं-  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन्। नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन नहुने भन्दै ढुक्क भएर काम गर्न कर्मचारीलाई आग्रह गरेका हुन् । ‘यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प…