Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ गरी जम्मा १५३३ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार (हिजो) काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १४१ गरी जम्मा १५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो…