Live on
Your Voice, Your Power
जनकपुर- प्रदेश नम्बर २ मा आईतबार कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने ८२ जना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १२ महिला र ७० पुरुषगरि कुल ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश–२ का निमित्त निर्देशक विजयकुमार…