Live on
Your Voice, Your Power
काठमाडौं - रुकुमपूर्वका एकजना युवकलाई खुकरी हानेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने योजनासहित रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ २४ वर्षीय युवकलाई शुक्रबार राति खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा संखुवासभाको खाँदबारी नगरपालिका-५ भोटेबास घर भए र काठमाडौं महानगरपालिका-१८ बस्ने २५ वर्षीय मिङ्मा…