Live on
Your Voice, Your Power
मोरङ- मोरङको विराटनगरस्थित कोशी अस्पताल उपचारारत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको गएराति सवा ३ बजे मृत्यु भएको हो । १० दिन होम आइसोलेसनमा बसेका ती वृद्धमा भदौ ११ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै रहेका बेला श्वासप्रश्वासमा समस्या…