Live on
Your Voice, Your Power
काठमाडौं- विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ८५ लाख अमेरिकी डलर बराबरको अनुदान दिने भएको छ। विश्व बैंकले १ करोड ८५ लाख अमेरिकी डलर अर्थात करिब १ अर्ब २७ करोड रूपैयाँ विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान दिने भएको हो । सो अनुदान सम्झौतामा शुक्रबार सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल…